Message From Director

Meena Rai

Founder

प्रिय अभिभावक, तथा आफन्तजन,
हार्दिक, माया, आदर, र कृतज्ञता
यहाँ Admission हनभएको आमा-बुबाहरू हाम्रो लागी के प्रेरणा, विभिन्न प्रकारको अनुभव, आशिर्वाद र हाम्रा हृदयका केन्द्र हुनुहुन्छ, हामी हरेक दिन उहाहरूको मुस्कानका लागी प्रयासरत छौ उहाँहरुको सम्मान र स्वतन्त्रताको रक्षा गर्न समर्पित छौं उहाँहरूलाई घरजस्तै माया र सुरक्षाको वातावरण प्रदान गर्न प्रतिबद्ध छौं l

यहा आउने हरेक व्यक्तिको जीवन अझ सहज, सुरक्षीत र खुसी बनाउने हाम्रो संकल्प कहि कहिल्यै परिवर्तन हुँदैन | हामी तपाइहरूको साथ विश्वास र
मायालाई उच्च सम्मानका साथ ग्रहण गर्छौ। यदि तपाइलाई कुनै चिन्ता, सुझाव छ भने कृपया हामिलाई
 सम्पर्क गर्नुहोस् । सधै तपाइहरुको साथमा हुनेछौ  l